नियम १५
ऋण फिर्ता र कारबाही
(१) ऋणको साँवा व्याजको भुक्तानीको किस्तावन्दी ऋणको प्रकृति हेरि लगानी गर्ने संस्थाले तय गरे बमोजिम हुनेछ ।
(२) जुन उद्देश्य र प्रयोजनको लागि ऋण लिइएको हो सो बमोजिम कार्य नगरी ऋण दुरुपयोग गरी साँवा, व्याज भुक्तानी नगरेमा प्रचलित कानून बमोजिम ऋणीबाट साँवा, व्याज असूल गरिनेछ ।
(३) उपनियम (२) बमोजिम ऋण दुरुपयोग गर्ने ऋणीलाई निजको नाम कर्जा सूचना केन्द्रमा राखी खराव ऋणीलाई हुने कारबाही, पासपोर्ट नदिने जस्ता कारबाही गरिनेछ ।